के १४ बर्षको उमेरमा ऐश्वर्या राय आमा बनेकी थिइन् ? २९ बर्षिय ब्याक्तिले आफु ऐश्वर्याको छोरा भएको दावी गरे

पुस १९ / खगेन्द्र खरेल
अमिताभ बच्चनकी बुहारी तथा अभिषेक बच्चनकी पत्नी पुर्व मिस वर्ल्ड ऐश्वर्या राय आफ्नी आमा भएको भारत आंध्रप्रदेश निवाशी संगीथ कुमारले दाबि गरेका छन् ।

संगीथ कुमारका अनुसार ऐश्वर्या रायले सन् १९८८ मा आईवीएफ प्रविधिका माध्यमबाट उनलाई लण्डनमा जन्म दिएकी हुन् । त्यस बेला ऐश्वर्या रायको उमेर मात्र १४ बर्षको थियो । तर पछि उनको लालन पालन आंध्रप्रदेशको विशाखापट्टनम जिल्लाको चोड़वरम भन्ने ठाउमा भएको हो ।

ति ब्याक्तिले अहिले आफ़ुले दावा गरेकी आमा ऐश्वर्या राय सग बस्न चाहेको बताएका छन् । आफ्ना अन्य परिवारका सदस्यले सत्य जानकारी नदिएकाले अहिले सम्म ऐश्वर्या आफ्नी आमा भएको पत्तो नपाएको तर अब सबै थाहा पाएकोले ऐश्वर्या सगै बस्न पाउनु पर्ने बताएका छन् । एजेन्सी

बारेमा Nabin Nepal

Check Also

२ लाख घुससहित नापी सर्वेक्षक पक्राउ

कार्तिक, १३ नापी कार्यालय सिराहामा कार्यरत सर्वेक्षक देवनारायण चौधरी २ लाख रुपैयाँ घुससहित पक्राउ परेका …

Leave a Reply

Your email address will not be published. Required fields are marked *