९० औं ओस्कारमा ‘द सेप अफ वाटर’ बन्यो सर्वोत्कृष्ट फिल्म

 

फागुन,२१ / खगेन्द्र खरेल
९० औं ओस्कार अवार्डमा गुइलेर्मो डेल तोरो निर्देशित ‘द सेप अफ वाटर’ उत्कृष्ट फिल्म घोषित भएको छ। १३ विधामा मनोनित फिल्मले कुर चार विधामा आफूलाई उत्कृष्ट सावित गर्‍यो। फिल्मले निर्देशन, प्रोडक्सन डिजाइन र पार्श्वध्वनिमा ओस्कार जितेको छ।

अमेरिकामा सम्पन्न भएको ओस्कारमा ‘डार्केस्ट आवर’बाट ग्यारी ओल्डम्यान उत्कृष्ट अभिनेता हुँदा ‘थ्री बिलबोर्दस आउटसाइड दि एबिङ, मिजौरी’बाट फ्रान्सेज म्याकदोर्मेडले उत्कृष्ट अभिनेत्रीको ओस्कार उचालिन्। यस्तै उत्कृष्ट विदेशी भाषाको फिल्मको ओस्कार चिलीको ‘अ फ्यान्टास्टिक उमन’ले जित्यो।

बिजेताहरु

उत्कृष्ट फिल्म: द सेप अफ वाटर

उत्कृष्ट निर्देशक : गुइलेर्मो डेल तोरो-द सेप अफ वाटर

उत्कृष्ट अभिनेता: ग्यारी ओल्डम्यान, ‘डार्केस्ट आवर

उत्कृष्ट अभिनेत्री: फ्रान्सेज म्याकदोर्मेड, थ्री बिलबोर्दस आउटसाइड दि एबिङ, मिजौरी

उत्कृष्ट सह-अभिनेता: साम रकवेल- थ्री बिलबोर्ड्स आउटसाइड एबिङ, मिसौरी

उत्कृष्ट सह-अभिनेत्री: एलिसन जाने- आइ टोन्या’

उत्कृष्ट विदेशी भाषाको फिल्म: अ फ्यान्टास्टिक उमन-चिली

उत्कृष्ट एनिमेसन फिचर: कोको

उत्कृष्ट भिज्वल इफेक्ट: ब्लेड रनर

उत्कृष्ट सम्पादन: डनक्रिक- लि स्मिथ

उत्कृष्ट एनिमेसन, सर्ट फिल्म : डियर बास्केट

उत्कृष्ट सर्ट फिल्म लाइभ एक्सन: द साइलेन्ट चाइल्ड

उत्कृष्ट सर्ट वृत्तचित्र : ह्वेन इज अ ट्राफिक जाम अन द ४०५-इडिथ एण्ड एडी

उत्कृष्ट प्रोड्क्सन डिजाइन: द सेप अफ वाटर

उत्कृष्ट कस्टियूम डिजाइन: फ्यान्टम थ्रेड-मार्क बिर्जेस

उत्कृष्ट मेकअप तथा हेयर स्टाइलिङ: डार्केस्ट आवर-काजुहिरो सुजी, डेभिड मालिनोस्की तथा लुसी सिबिक ‍

उत्कृष्ट वृत्तचित्र, फिचर: इकारस

उत्कृष्ट ध्वनी सम्पादन: डनक्रिक- रिचर्ड किङ, एलेक्स गिब्सन

उत्कृष्ट ध्वनी मिश्रण: डनक्रिक

उत्कृष्ट पटकथा,एडेप्टेसन : जेम्स आइभोरी-कल मि बाइ योर नेम

उत्कृष्ट पटकथा, ओरजिनल: जोर्डन पिल, गेटआउट

उत्कृष्ट सिनेम्याटोग्राफी: रोजर ए डिकेन्स, द ब्लेड रनर २०४९

उत्कृष्ट पार्श्व ध्वनी:इलेक्जेन्द्रे डेसप्लाट -द सेप अफ वाटर

उत्कृष्ट फिल्म गीत : रिमेम्बर मी- कोको

 

 

बारेमा Nabin Nepal

Check Also

अपडेट:श्रीलंकामा शृङ्खलाबद्ध विस्फोटमा मृत्यु हुनेको संख्या ३५ बिदेशी सहित २ सय नजिक

अपडेट: श्रीलंकामा शृङ्खलाबद्ध विस्फोटमा मृत्यु हुनेको संख्या ३५ बिदेशी सहित २ सय नजिक पुगेको छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *