पेट्रोलमा एक, डिजेल र मट्टितेलमा २/२ रुपैयाँ मूल्यवृद्धि

वैशाख, ३ / खगेन्द्र खरेल
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले सोमबार मध्यराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर एक तथा डिजेल र मट्टितेलमा प्रतिलिटर २/२ रुपैयाँ मूल्य बढाएको हो ।

नयाँ मूल्यअनुसार अब पेट्रोलको प्रतिलिटर १०६ रुपैयाँ तथा डिजेल र मट्टितेलको प्रतिलिटर ८७/८७ रुपैयाँ पर्ने निगमले जनाएको छ ।

बारेमा Nabin Nepal

Check Also

सर्लाहीको रामनगरमा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, एकको मृत्यु

  कार्तिक, १३ सर्लाहीको रामनगरमा नेकपा र कांग्रेस समर्थकबीचको झडपमा गोली चल्दा एकजना कांग्रेस समर्थकको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *