अर्थशास्त्रको नोबेल पुरस्कार नोर्दस र रोमरलाई

 

असोज २२ / खगेन्द्र खरेल
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी नागरिक विलियम नोर्दस र पल रोमरलाई दिइने भएको छ। अर्थतन्त्रको दिगोपनबारे ज्ञानविस्तारमा योगदान पुराएको भन्दै नोबेल पुरस्कार दिने निर्णय भएको पुरस्कार वितरक रायल स्वीडिस एकेडेमी अफ साइन्सले जनाएको छ।

याले विश्वविद्यालयका प्राध्यापक नोर्दस पर्यवरणीय अर्थतन्त्रका ज्ञाताका रुपमा परिचित छन भने न्युयोर्क विश्वविद्यालयका प्राध्यापक रोमर दिगो विकास कसरी हासिल गर्ने भन्ने शिद्धान्तका प्रवद्र्धक हुन्।

बारेमा Nabin Nepal

Check Also

२ लाख घुससहित नापी सर्वेक्षक पक्राउ

कार्तिक, १३ नापी कार्यालय सिराहामा कार्यरत सर्वेक्षक देवनारायण चौधरी २ लाख रुपैयाँ घुससहित पक्राउ परेका …

Leave a Reply

Your email address will not be published. Required fields are marked *