राष्ट्रपतिद्वारा संसद अधिवेशन वैशाख १६ गते आह्वान

२०७६ बैशाख ८,आइतबार
राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदकाे बर्खे अधिवेशन आह्वान गर्नु भएको छ । सरकारकाे सिफारिसमा राष्ट्रपति भण्डारीद्वारा बैशाख १६ गतेका लागि संसदको बजेट अधिवेशन अर्थात बर्खे अधिवेशन आह्वान भएको हो।

संसद सचिवालयका अनुसार राष्ट्रपति भण्डारीले वैशाख २० गते संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका छ। बर्खे अधिवेशन अन्तर्गत सरकारले जेठ १५ गते संसदमा वार्षिक बजेट प्रस्तुत गर्नेछ।

बारेमा Nabin Nepal

Check Also

अपडेट:श्रीलंकामा शृङ्खलाबद्ध विस्फोटमा मृत्यु हुनेको संख्या ३५ बिदेशी सहित २ सय नजिक

अपडेट: श्रीलंकामा शृङ्खलाबद्ध विस्फोटमा मृत्यु हुनेको संख्या ३५ बिदेशी सहित २ सय नजिक पुगेको छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *