Nabin Nepal

टीकापुर घटनाः सांसद रेशम चौधरीलाई जन्मकैद,लक्ष्मण थारुलाई ३ वर्ष कैद सजाय

फागुन २२ गते जिल्ला अदालत कैलालीले टीकापुर घटनामा मुख्य अभियुक्त रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले चौधरीसहित ११ जनालाई दोषी ठहर गरेको हो । उनीहरुलाई जन्मकैदको फैसला भएको श्रेेस्तेदार इन्द्रबहादुर कठायतले बताए । अदालतले जन्मकैदको फैसला सुनाएसँगै उनको सांसद पद गुम्ने भएको छ । …

अझै पढ्नुस

नेकपाका नेता भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था ‘अत्यन्तै नाजुक’

१८ फागुन,शनिवार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं पूर्वउप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक रहेकाले बचाउन सकिने अवस्था न्यून रहेको अस्पतालले जनाएको छ । अधिकारीको उपचार भइरहेको काठमाडौंको मन्डिखाटरस्थित ह्याम्स अस्पतालले शनिबार पत्रकार सम्मेलन गरी उनका महत्वपूर्ण अंगहरुले काम गर्न छाडेको जनाएको छ । फोक्सो र मुटुको समस्या भइ …

अझै पढ्नुस

झापाको घैलाडुब्बा विद्युत सबस्टेसन सञ्चालनमा

१८ फागुन,शनिवार झापाको सुरुङ्गा, घैलाडुब्बा, कुमारखोद ,राजगढ लगायतका स्थानमा विद्युत आपूर्तिलाई व्यवस्थित,भरपर्दो र प्रभावकारी बनाउन निर्माण गरिएको घैलाडुब्बा सबस्टेसन संचालनमा आएको छ । सरकार, नेपाल विद्युत प्राधिकरणको लगानी र एसियाली विकास बैकको सहुलितपूर्ण ऋणमा निर्माण भएको ३३/११ केभी घैलाडुब्बा सबस्टेसन शनिबारबाट संचालन(चार्ज)मा आएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले …

अझै पढ्नुस

खराब मौसमका कारण हेलिकोप्टर दुर्घटना : गृहमन्त्रालय

फाल्गुण १५, बुधबार पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु हुने गरी ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटना खराब मौसमका कारण भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । सिंहदरबारस्थित गृहमन्त्रालयमा आकस्मिक पत्रकार सम्मेलन गर्दै गृहप्रवक्ता रामकृष्ण सुवेदीले खराब मौसमका कारण दुर्घटना भएको बताएका हुन् । उनका अनुसार तेह्रथुमको चुहानडाँडामा आयोजित एक कार्यक्रममा सहभागी भएर …

अझै पढ्नुस

भारत-पाकिस्तान तनाव : पाक प्रधानमन्त्रीद्वारा बातचीतको प्रस्ताव

फाल्गुण १५, बुधबार भारत-पाकिस्तान तनावकाबीच पाकिस्तानका प्रधानमंत्री इमरान खानले दुइ देशबीच बातचीतको प्रस्ताव गरेका छन् । पत्रकार सम्मेलन मार्फत देशबाशीलाइ सम्बोधन गर्दै उनले भारतको पुलवामामा भएको आतंककारी आक्रमण सहित सबै बिषयमा छलफल गर्न सकिने जनाएका हुन् । यसअघि पाकिस्तानले दुई भारतीय लडाकु विमान खसालेको दाबी गरेको छ । पाकिस्तान शासित …

अझै पढ्नुस

ताप्लेजुङमा हेलिकोप्टर दुर्घटना : पर्यटनमन्त्री अधिकारीसहित सात जनाको मृत्यु

फाल्गुण १५, बुधबार पर्यटनमन्त्री रविन्द्र अधिकारी चढेको हेलिकोप्टर ताप्लेजुङको सिस्नेखोलामा दुर्घटना हुँदा हेलिकोप्टरमा सवार सातै जनाको मृत्यु भएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालय स्रोतका अनुसार बुधबार काठमाडौंबाट तेह्रथुमका लागि उडेको एअर डाईनेष्टिको हेलिकोप्टर दुर्घटना हुँदा चालक प्रभाकर श्रेष्ठसहित सात जनाको मृत्यु भएको हो । हेलिकोप्टरमा चालकसहित पर्यटनमन्त्री रविन्द्र अधिकारी, …

अझै पढ्नुस

१४ एसपी एसएसपीमा बढुवा, २६ डिएसपी एसपीमा बढुवा (सूचीसहित)

बुधबार, २६ माघ लामो समयको अनिश्चिततापछि नेपाल प्रहरीले एसपी र एसएसपीको बढुवासूची सार्वजनिक गरेको छ । प्रहरी प्रधान कार्यालयले १४ जना एसपीलाई एसएसपीमा बढुवा गर्दा २६ जना डिएसपी एसपीमा बढुवा भएका छन् । प्रहरी प्रधान कार्यालयले खाली रहेको वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मा पदपुर्ति गरेको छ। प्रहरी प्रधान कार्यालय नक्सालमा …

अझै पढ्नुस

सातवटै प्रदेशबाट श्रम स्विकृती सुरु,काठमाण्डौं धाउनु पर्ने बाध्यताको अन्त्य

शनिवार , २५ माघ सात वटै प्रदेशबाट श्रम स्विकृती सुरु भएको छ । बुधबार प्रदेश १ को विराटनगर स्थित वैदेशिक रोजगार कार्यालयबाट पनि श्रम स्वीकृति दिन थालिएसंगै अब सातै प्रदेशबाट यो सेवा शुरु भएको हो । यो संगै वैदेशिक रोजगारीमा जानेहरुलाई श्रम स्वीकृतिका लागि काठमाण्डौं नै धाउनुपर्ने बाध्यता अन्त्य भएको …

अझै पढ्नुस

सिन्धुलीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

शुक्रवार, २४ माघ सिन्धुलीको फिकल गाउँपालिका-२, चण्डी भञ्ज्याङमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुको सनाखत भएको छैन । घटनामा ७ जना घाइते छन् भने ३ जनाको अवस्था गम्भीर छ । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका अनुसार बा१५ च ९४२२ नम्बरको जीप सडकबाट करिब दुई सय मिटर …

अझै पढ्नुस

डीपीएलको सबै तयारी पुरा, विजेतालाई ३० लाख

बिहिवार, २३ माघ सर्वाधिक धनराशीको धनगढी प्रिमियर लिग (डिपीएल) को तेस्रो संस्करण माघ २६ देखि सुरु हुँदै छ। प्रतियोगिताको लगभग तयारी पुरा भएको आयोजकले जनाएको छ । प्रतियोगिताका लागि तयारी सजावट बाहेक सबै काम पुरा भएको छ। प्रतियोगिताको पुरस्कार यस संस्करणमा २० प्रतिशतले बढाएको आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास …

अझै पढ्नुस