विदेश

३८ बुँदे संयुक्त विज्ञप्ति जारी गर्दै चीनले आयोजना गरेको दोस्रो बीआरआई शिखर मञ्च सम्पन्न

बैशाख १४, २०७६ शनिबार चीनले आयोजना गरेको दोस्रो बीआरआई अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्च शनिबार सम्पन्न भएको छ। ३८ बुँदे संयुक्त विज्ञप्ति जारी गर्दै सम्पन्न भएको सो शिखर मञ्चले विश्व अर्थतन्त्रमा उर्जा थप्ने अनुमान गरिएको छ। शनिबार जारी गरिएको संयुक्त विज्ञप्तिमा ३८ बुँदाहरु रहेका छन्। विज्ञप्तिका अनुसार शिखर मंचमा सहभागी नेताहरुले …

अझै पढ्नुस

अपडेट:श्रीलंकामा शृङ्खलाबद्ध विस्फोटमा मृत्यु हुनेको संख्या ३५ बिदेशी सहित २ सय नजिक

अपडेट: श्रीलंकामा शृङ्खलाबद्ध विस्फोटमा मृत्यु हुनेको संख्या ३५ बिदेशी सहित २ सय नजिक पुगेको छ ।

अझै पढ्नुस

श्रीलंकाको शृङ्खलाबद्ध विस्फोटमा परी मृत्यु हुनेको संख्या १ सय ५८ नाघ्यो,५ सयभन्दा बढी घाइते

२०७६ बैशाख ८,आइतबार श्रीलंकामा भएको शृङ्खलाबद्ध बम विस्फोटमा परी मर्नेको संख्या १ सय ५८ नाघेको छ । अन्तराष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार कम्तीमा पनि ५ सयभन्दा बढी घाइते भएका छन् । स्थानीय प्रहरीलाई उद्धृत गर्दै समाचारमा जनाइए अनुसार कोलम्बोको केन्द्रमा रहेका क्याथोलिक चर्चहरुमा र अन्य ३ सुविधा सम्पन्न होटलमा गरी कम्तीमा …

अझै पढ्नुस

भारत-पाकिस्तान तनाव : पाक प्रधानमन्त्रीद्वारा बातचीतको प्रस्ताव

फाल्गुण १५, बुधबार भारत-पाकिस्तान तनावकाबीच पाकिस्तानका प्रधानमंत्री इमरान खानले दुइ देशबीच बातचीतको प्रस्ताव गरेका छन् । पत्रकार सम्मेलन मार्फत देशबाशीलाइ सम्बोधन गर्दै उनले भारतको पुलवामामा भएको आतंककारी आक्रमण सहित सबै बिषयमा छलफल गर्न सकिने जनाएका हुन् । यसअघि पाकिस्तानले दुई भारतीय लडाकु विमान खसालेको दाबी गरेको छ । पाकिस्तान शासित …

अझै पढ्नुस

पेरिस सम्झौता कार्यान्वयनका लागि १९६ मुलुक एक ठाउँमा

पुस १, २०७५ विश्वका १९६ मुलुक सन् २०२० सम्म पेरिस जलवायु परिवर्तन सम्बन्धी सम्झौताको लक्ष्य प्राप्तीका लागि आवश्यक कार्यविधिमा सहमत भएका छन् । पोल्याण्डमा भएको जलवायु परिवर्तन संरचनासम्बन्धी महासन्धिको २४ औं सम्मेलनमा कार्बन उत्र्सजन सम्बन्धी आवश्यक रणनीतिमा विवाद हुँदा बैठक लम्बिएको थियो ।                                                 अमेरिका, साउदी अरब, रुस र कुवेतले …

अझै पढ्नुस

वुधवार राती इजरायलको केफरममासमा सडक दुर्घटनामा परेकी नेपाली चेलीको निधन

  असोज २५ इजरायलको उत्तरी भेगमा रहेको केफरममासमा सडक दुर्घटनामा परी गम्भिर घाइते भई फारसभा स्थित मेयर अस्पतालमा उपचाररत नेपाली चेलीको उपचारको क्रममा निधन भएको छ । सिन्धुपाल्चोक हेल्म्वु ६ स्थायी घर भई विगत ७ बर्षदेखि रोजगारीको लागि इजरायलमा रहेकी दामी ग्याल्मु लामा दुर्घटना पश्चात फारसेभाको मेयर अस्पताल पुर्याइएको थियो …

अझै पढ्नुस

अर्थशास्त्रको नोबेल पुरस्कार नोर्दस र रोमरलाई

  असोज २२ / खगेन्द्र खरेल अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी नागरिक विलियम नोर्दस र पल रोमरलाई दिइने भएको छ। अर्थतन्त्रको दिगोपनबारे ज्ञानविस्तारमा योगदान पुराएको भन्दै नोबेल पुरस्कार दिने निर्णय भएको पुरस्कार वितरक रायल स्वीडिस एकेडेमी अफ साइन्सले जनाएको छ। याले विश्वविद्यालयका प्राध्यापक नोर्दस पर्यवरणीय अर्थतन्त्रका ज्ञाताका रुपमा परिचित छन भने …

अझै पढ्नुस

कंगोका डेनिश मुक्वेगे र इराककी नादिया मुरादलाई नोबेल शान्ति पुरस्कार

  असोज १९ / खगेन्द्र खरेल विश्वकै सबैभन्दा प्रतिष्ठित नोबेल शान्ति पुरस्करको घोषणा भएको छ । नर्वेको ओस्लोस्थित नोबेल कमिटीले शुक्रबार यो पुरस्कार क‌ंगोका डेनिश मुक्वेगे र इराककी नादिया मुरादलाई दिने घोषणा गरेको हो । मुराद सन् २०१४ मा आईएसआईएस प्रभावित क्षेत्र उत्तरी इराकको कोचोस्थित आफ्नै घरबाट अन्य याजिदी महिलाहरुसँगै …

अझै पढ्नुस

प्रधानमन्त्री ओली आज स्वदेश फिर्ता हुँदै

  असोज १८ / खगेन्द्र खरेल संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन न्यूयोर्क गएका प्रधानमन्त्री केपी शर्मा ओली आज श्वदेश फिर्ता हुँदैछन्। पत्नी राधिका शाक्यसहित २१ जना उच्च पदस्थ अधिकारीको नेतृत्व गर्दै असोज ६ गते न्यूयोर्क प्रस्थान गरेका प्रधानमन्त्री ओली आज दिउँसो ३ः४५ बजे काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ। …

अझै पढ्नुस

रसायनशास्त्र तर्फको नोबेल पुरस्कार तीन जनालाई

असोज १७ / खगेन्द्र खरेल यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार ३ जना वैज्ञानिकलाई संयुक्त रुपमा प्रदान गरिएको छ। रोयल स्वीडिस एकेडेमी अफ साइन्सले वैज्ञानिकहरु फ्रान्सिस एच आरनोल्ड, जर्ज पी स्मीथ र सर ग्रेगोरी विन्टरलाई रसायनशास्त्रको नोबेल पुरस्कार प्रदान गरेको हो। औषधी उपचारमा प्रयोग गर्न सकिने नयाँ प्रोटिनहरुको विकासमा पुर्‍याएको योगदानको …

अझै पढ्नुस