देश

धनकुटामा तीस करोडको सुन्तला उत्पादन

धनकुटा जिल्लामा यस वर्ष सुन्तला उत्पादन गत वर्षको तुलनामा नौ प्रतिशतले वृद्धि भएको छ । कृषकसँगै प्रत्यक्ष किनबेचका आधारमा यस वर्ष करिब ३० करोड बढी मुल्यको सुन्तलाको कारोबार भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । यस वर्ष कुल ५ सय ५५ हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन भएको छ । विभिन्न रोगको …

अझै पढ्नुस

कर्मचारी सरुवा रोकियो

मंसिर २५, २०७५ – सरकारले कर्मचारी समायोजन प्रक्रिया पूरा नभएसम्म सम्पूर्ण कर्मचारीको सरुवा रोक्ने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन अध्यादेश कार्यान्वयनका लागि सम्पूर्ण कर्मचारीको सूचना अद्यावधिक गर्न भन्दै सरुवा हाललाई स्थगित गर्ने निर्णय गरेको हो । सेवा सञ्चालन गर्ने सम्पूर्ण निकायलाई कर्मचारीको विवरण अद्यावधिक …

अझै पढ्नुस

२ लाख घुससहित नापी सर्वेक्षक पक्राउ

कार्तिक, १३ नापी कार्यालय सिराहामा कार्यरत सर्वेक्षक देवनारायण चौधरी २ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । नाप नक्सा बमोजिम जग्गाको क्षेत्रफल सच्याइ धनीपूर्जामा कायम गरिदिने भनी सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयको टोलीले पक्राउ गरेको हो । अख्तियार टोलीले चौधरीलाई घुसवापत दुई लाख रुपैयाँ …

अझै पढ्नुस

सर्लाहीको रामनगरमा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, एकको मृत्यु

  कार्तिक, १३ सर्लाहीको रामनगरमा नेकपा र कांग्रेस समर्थकबीचको झडपमा गोली चल्दा एकजना कांग्रेस समर्थकको मृत्यु भएको छ । गोली प्रहारबाट चार जना समान्य घाइते भएका छन् । गोली प्रहारबाट रामनगर गाउँपालिका–४ बहुर्वाका ६० वर्षीय रामविलास महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले बताए। बिहान ८ …

अझै पढ्नुस

बस र टिपर ठोकिंदा तीनजनाको मृत्यु, ३३ जना घाइते

  कार्तिक, १२ पूर्व-पश्चिम राजमार्ग अन्तर्रगत कपिलवस्तुको बुद्धभूमि नगरपालिका-२ गोरुसिंगे जंगलमा बस र टिपर ठोकिंदा तीनजनाको मृत्यु भएको छ । दाङबाट बुटवल आउँदै गरेको ना६ख २५०० नम्बरको बस र विपरीत दिशामा आइरहेको लु२ख १४७७ नंम्बरको टिपर एक आपसमा ठोकिंदा दुर्घटना भएको हो । दुर्घटनामा परी दाङ गढवाकी २५ वर्षीया पूजा …

अझै पढ्नुस

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार, अस्पताल परिसरमा नेता-कार्यकर्ताको भीड

  कार्तिक, १२ छातीमा संक्रमण र सुगरको मात्रा बढी भएपछि उपचारका लागि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार भएको छ । प्रधानमन्त्री ओली आज बिहान ४ बजे काठमाडौंको महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका हुन् । उनलाई अहिले मनमोहन कार्डियोलोजी भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा राखेर …

अझै पढ्नुस

राष्ट्रपतिको कतार भ्रमण स्वीकृत, गोरखापत्रका महाप्रबन्धक पदमुक्त

  कार्तिक, ११ सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भम्रण स्वीकृत गरेको छ। आइतवार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले भण्डारीको ४ दिने कतार भ्रमण स्वीकृत गरेको सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए। राष्ट्रपति भण्डारी ४ दिने औपचारिक भ्रमणका लागि सोमवार कतार जाँदैछिन्। त्यसैगरी बैठकले गोरखापत्र संस्थापनका महाप्रबन्धक बसन्तप्रकाश उपाध्यायलाई …

अझै पढ्नुस

नाम र राजधानी टुंग्याउन प्रदेश २ ले बनायो आयोग

  कार्तिक, ११ राजधानी र नामको टुंगो लगाउन प्रदेश २ को सरकारले आयोग गठन गरेको छ । सरकारको तर्फबाट राजधानी र नामको टुंगो लगाउन ढिलाई हुँदा चौतर्फी आलोचना भइरहेका बेला सरकारले आयोगमार्फत यसको निचोड निकाल्ने भएको हो । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशको नाम र राजधानी तय गर्न डा. हरिवंश …

अझै पढ्नुस

काभ्रेमा दुर्घटना : डिआइजीसहित तीनको मृत्यु

कार्तिक, १० काभ्रेमा गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपाल प्रहरीका बहालवाला डिआइजी शुशील भण्डारीकाे निधन भएको काभ्रे प्रहरीका एसपी रविराज खड्काले जानकारी दिए । उनले धुलिखेल अस्पतालमा उपचारको क्रममा निधन भएको बताए । बा३प २८७ नम्बरको नीजि गाडीमा ६ जना सवार थिए । मृत्यू …

अझै पढ्नुस

नेकपाद्वारा चियापान समाराेह आयोजना

  कार्तिक, १० नेकपाले दशै तिहार र छठ पर्वको अवसरमा चियापान कार्यक्रम गरेको छ । नेकपाले शनिबार राजधानीको भृकुटीमण्डपमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गरेको हो । चियापान कार्यक्रम जारी छ अपराह्न १२ बजेदेखि ५ बजेसम्म चल्नेछ । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले पार्टी एकतापछि पहिलोपटक चियापान …

अझै पढ्नुस