खेलकुद

एल क्लासिको भिडन्त : मड्रिडमाथि बार्सिलोनाको गोलबर्षा

  कार्तिक, १२ बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको एल क्लासिको भिडन्तमा उरुग्वेका स्ट्राइकर लुइस स्वारेजको ह्याट्रिक मद्धतमा रियल मड्रिडलाइ ५–१ गोलले पराजित गरेको छ । बार्सिलोनाका लागि खेलको ११ औँ मिनेटमा जोर्डी अल्बाको पासमा फिलिपे कोटिन्होले गोल गर्दै १–० को अग्रता दिलाए । त्यसपछि लगातार तिन गोल गर्दै लुइस …

अझै पढ्नुस

नेपालद्वारा पाकिस्तान ९–० ले पराजित, अर्को चरणमा पुग्ने सम्भावना बलियो

  कार्तिक, ११ थाइल्याण्डमा भएको १९ वर्ष मुनिको एएफसी च्याम्पियनसिप महिला फुटबल छनोटको अन्तिम खेलमा नेपालले पाकिस्तानमाथि फराकिलो जित हासिल गरेको छ । नेपालले खेल ९–० ले जितेको हो । नेपालका लागि निशा थोकरले ह्याट्रिक पूरा गरिन् । त्यसैगरी पूजा रानाले दुई तथा मञ्जली कुमारी, सम्झना लावती, एलिसा जिम्बा र …

अझै पढ्नुस

सन्दीप लामिछानेले अष्ट्रेलियन लिग खेल्ने

  कार्तिक, ६ अन्तर्राष्ट्रिय क्रिकेटमा एकपछि अर्को सफलता प्राप्त गर्दै आएका नेपाली राष्ट्रिय टोलीका युवा खेलाडी सन्दीप लामिछानेले अष्ट्रेलियन लिग खेल्ने भएका छन् । अघिल्लो महिना मलेसियामा सम्पन्न आइसिसी विश्वकप टी–२० एशिया क्षेत्र छनोट ‘बी’को खेल सकिएलगत्तै मलेसियाबाट अष्ट्रेलिया गएका सन्दीप अष्ट्रेलियाको उच्च डिभिजनको क्रिकेट लिगमा आबद्ध भएका हुन् । …

अझै पढ्नुस

विश्वकप क्रिकेटमा छनोट हुन नयाँ रोडम्याप, यस्तो हुनेछ नेपालको विश्वकप यात्रा

  कार्तिक, ५ अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी) ले एकदिवसीय विश्वकप क्रिकेटका लागि नयाँ रोडम्याप तयार पारेको छ। सिंगापुरमा बसेको आईसिसीको बोर्ड बैठकले आगामी सन् २०२३ मा हुने एकदिवसीय पुरुष विश्वकपलाई नयाँ बाटो तयार पारेको हो। नयाँ रोडम्यापमा विश्वकप खेल्ने टोलीको छनोट प्रक्रिया राखिएको छ। भारतमा हुने सन् २०२३ को विश्वकप …

अझै पढ्नुस

रोनाल्डोको लिगमा चारसय गोलको किर्तिमान

  कार्तिक, ४ यसै सिजन इटालियन क्लब यभेन्टस आएका क्रिस्टियानो रोनाल्डोले नयाँ कीर्तिमान बनाएका छन्। सिरी ए अन्तर्गत घरेलु मैदानमा जेनोआविरुद्ध गोल गर्दै रोनाल्डोले अर्को नँया किर्तिमान बनाएका हुन्। यो गोलसंगै रोनाल्डोको लिगमा ४ सय गोल पुरा भएको छ। युरोपको शीर्ष ५ लिगमा ४ सय गोल गर्ने रोनाल्डो पहिलो खेलाडी …

अझै पढ्नुस

मेस्सीको हात भाँचियो, तीन साता नखेल्ने

  कार्तिक, ४ स्पेनी क्लब बार्सिलोनाका महत्वपूर्ण खेलाडी लियोनेल मेस्सी दाहिने हात भाँच्चिएका कारण तीन हप्ता फूटबल नखेल्ने भएका छन् । बार्सिलोनाका कप्तान समेत रहेका मेस्सी क्याम्प नाउमा सेभियाबिरुद्धको खेलमा मैदानमा लडेका थिए । खेलको २६औं मिनेटमा उनी खेल छाड्न बाध्य भए । स्वास्थ्य परीक्षण गर्दा उनको दाहिने हातको हड्डी …

अझै पढ्नुस

टी-२० विश्वकप एसिया पूर्वी क्षेत्र छनौटमा नेपाल च्याम्पियन

  असोज २६ अस्ट्रेलियामा सन् २०२० मा गरिने आईसीसी विश्व कप टी ट्वान्टी क्रिकेट छनोट प्रतियोगिताको पहिलो खुड्किलो छिचोल्ने क्रममा नेपाल च्याम्पियन भएको छ । मलेसियामा सम्पन्न एसिया ‘बी’को छनोट उपाधि उचाल्दै नेपाल एसिया छनोटमा पुग्न सफल भएको हो । प्रतियोगितामा नेपाल अपराजित रहँदै च्याम्पियन भएको हो । नेपालले ५ …

अझै पढ्नुस

‘ए’ डिभिजन लिगः थ्री स्टारको विजयी सुरुवात, फ्रेन्ड्स २–१ ले स्तब्ध

  असोज २५ शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा रुस्लान थ्री स्टार क्लबले विजयी सुरुवात गरेको छ। ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) को मैदानमा बिहीबार सम्पन्न पहिलो खेलमा फ्रेन्ड्स क्लबलाई २–१ ले पराजित गर्दै थ्री स्टारले महत्वपूर्ण ३ अंक बटुल्यो। थ्री स्टारको जितमा पहिलो हाफको १४ औं मिनेटमा रन्जन …

अझै पढ्नुस

आईसीसी विश्व ट्वान्टी–२० एसिया छनोट क्रिकेट: चीनबिरुद्द नेपालको फराकिलो जीत

  असोज २४ नेपालले आईसीसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ मा लगातार पाचौं विजय हात पारेको छ । मलेसियामा भइरहेको प्रतियोगितामा अनुमान गरिए अनुरुप नेपालले बुधबार चीनलाई सजिलै १० विकेटले पराजित गर्‍यो । क्वालम्पुरमा नेपालले टस जितेपछि ब्याटिङमा आएको चीन १३ ओभरमा २६ रनमा अलआउट भयो। नेपालले ११ बलमै लक्ष्य …

अझै पढ्नुस

भुटान विरुद्ध नेपालको ११७ रनको फराकिलो जित

  असोज २३ / खगेन्द्र खरेल सन् २०२० मा आयोजना हुने आईसीसी टीट्वेन्टी विश्वकपको पहिलो चरणको एसियाली छनोट प्रतियोगिता अन्तरगतको चौथो खेलमा नेपालले भुटानमाथि ११७ रनको सानदार जित निकालेको छ । भुटानले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १५० रन बनाएको थियो । …

अझै पढ्नुस