नेपाली एफ एम रेडियेाहरू
- उजयालो ९० एफ एम
- हिट्स एफ एम
- कान्तिपुर एफ एम
- नेपाल एफ एम
- गोर्खा एफ एम
- ईमेज एफ एम
- रेडियो मिरमिरै एफ एम
- रेडियो फिल्मी एफ एम
- रेडियो सगरमाथा एफ एम
- बि.बि.सि. काठमाण्डौ एफ एम
- कलासिक एफ एम
- रेडियो सिटी एफ एमो
- अन्नपूर्ण एफएम
- पोखरा एफएम
- ईमेज एफ एम
- रेडियो मिरमिरै एफ एम
- रेडियो फिल्मी एफ एम
- रेडियो सगरमाथा एफ एम
- बि.बि.सि. काठमाण्डौ एफ एम
केहि महत्वपूर्ण लिंकहरू
राष्ट्रिय समाचार
Aug 10, 2012
नेकपाЦमाओवादीले आज गोलमेच सभा गर्दै
काठमाण्डौ,साउन २७ ।
नेकपा–माओवादीले आज गोलमेल सभा गर्दै छ । वर्तमान राजनीतिक तथा संवैधानिक सङ्कट समाधानका लागि निकास दिने उद्देश्यले सभाको आयोजना गरिएको प्रवक्ता पम्फा भूषालले जानकारी दिनुभयो । सभामा एकीकृत नेकपा माओवादी, नेपाली काङ्ग्र्रेस, नेकपा एमाले, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहित विघटित संविधानसभामा रहेका सबै दलका प्रतिनिधिहरूको सहभागिता रहने भूषालले जानकारी दिनुभयो । यसैगरी संविधानसभामा रहेका आदिवासी जनजाति, मधेसी, महिला, दलित सभास्दहरूको सन्जाल, नागरिक समाजका अगुवाहरूलाई सहभागिताका लागि आमन्त्रण गरिएको उहाँले बताउनुभयो ।
गोलमेच सभा अहिले केहीबेरमा ललितपुरको सानेपामा सुरु हुँदै छ । संविधानसभा पुनःस्थापना र नयाँ संविधानसभाको चुनाव हुने अवस्था नरहेकोले गोलमेचसभाबाटै राजनीतिक निकासको खोजी गरिनुपर्ने नेकपा–माओवादीले बताउँदै आएको छ । नेकपा माओवादीले सत्तारूढ गठबन्धन र प्रतिपक्षी दलहरू काङ्ग्रेस एमालेको मोर्चाले राजनीतिक सङ्कटको निकास दिन असफल भइसकेको निष्कर्ष निकाल्दै गोलमेचसभा आयोजना गरेको हो । नेकपा–माओवादीले आफ्नै नेतृत्वमा हिजो मात्रै राजनीतिक गतिरोध अन्त्यका लागि भन्दै विभिन्न दल र सङ्गठनहरू सम्मिलित नेपाल सङ्घीय जनगणतान्त्रिक मोर्चा गठन गरेको थियो ।
प्रतिक्रियाहरु
अरु समाचारहरु
- एकैदिनमा ६/७ महिनाको हाजिरी गर्ने प्रधानाध्यापक
- खुकुरी प्रहार गरी घरमा आगो लगाउने वि. क. पक्राउ
- ७९ नेपालीहरू मोस्टवान्टेड सूचीमा
- राजधानीका मासु पसलमा छापा, मरेको पशुसमेत बेचिदै
- ससस्त्रका दुई जवानले एक महिलाको हत्या गरे
- काठमाण्डौमा २२ बर्ष यताकै सर्वाधिक ठूलो बर्षा
- बालिकालाई भगाएर विबाह गर्ने शिक्षक प्रहरी नियन्त्रणमा
- बस दुर्घटना हुदाँ ५ जनाको मृत्यु
- गैर दलितसंग प्रेम गरेको आरोपमा देश निकाला
- जन्मदिन मनाउन पारस नेपाल आउँदै
- श्रीमानले ग्राहकसँग ३० खाएर भागेपछि अरूणिमा टेन्सनमा
- ज्योतिषीको सल्लाहले शुशिल कोइराला महाराजगञ्जबाट सर्ने
- हेलिकप्टर दुर्घटना भएको झुटो समाचार फैल्याउने व्यक्ति पक्राउ
- महोत्तरीमा चौधरीले पासो लगाई आत्महत्या गरे
- सुनको मुल्यमा एकै पटकमा १६ सयले कमि
- नवलपरासीमा सडक बगाएपछि यातायात अवरूद्ध
- भारतको चर्को विरोध गर्ने शदरूल मियाँको हत्या
- दुबै हात नभएका गौतममले सगरमाथा चढे
- गणेश मन्दिरमा ढलपसेपछि अनिष्ट हुने शंका
- नुवाकोटबाट एकै दिन ४ युवती बेपत्ता
- दोभानका जनताले तरकारी खेतीबाट टिभी किने
- काठमाडौमा सोमबार विहानै अँध्यारो
- विना परीक्षा प्रहरीको नक्कली नियुक्ति पत्र दिने पक्राउ
- बीर अस्प्तालको आइसियूका कर्मचारी नै दलाली
- टाउकोमा गोली हानेर श्रीमानले श्रीमतिको हत्या गरे
- बाबु छोरा झुन्डिएर मरे
- १५ वर्षिय किशोरीले विषादी सेवनका कारण ज्यान फालिन्
- आज पनि सुनको मुल्य रू २५० प्रतितोला घट्यो
- भण्डारी हत्यकाण्डको रहस्य किन खुलेन?
- आज मदन भण्डारीको बीसौं स्मृति दिवस मनाइँदै
- सुमिनाको स्टारभ्यालू घटेकाले हर्षिका आइन
- जोरपाटीमा एक युवती बलात्कृत
- सुनको मूल्य तोलामा एक्कासी १२ सयले घट्यो
- काठमाण्डौका रात्रीबस अब १५ पछि बन्द हुने
- बायुसेवा निगमको जहाज दुर्घटना, सबै सकुशल
- होक्से गाउँका मृगौला तस्कर समातिए
- काठमाडौबाट सम्भव देशको विकास हुदैन - देउवा
- सात बर्षिया बालिकालाइ बलात्कार गर्ने बालक पक्राउ
- एकै परिवारका ३ जना घरवाटै वेपत्ता
- आँधीखोला किनारमा एक जना मृत अवस्थामा फेला
- ७ हजार घुस लिँदै गर्दा रङ्गेहात पक्राउ
- सुनको भाउमा ३ सय रुपैयाँले गिरावट
- बस र ट्रक ठोक्किँदा २ जनाको मृत्यु १३ घाइते
- गरिवीका कारण एक महिलाको झुण्डिएर आत्महत्या
- झापामा जीप ठोक्किँदा एक बालकको मृत्यु
- सुरूङ खनेर ८ जना कैदी फरार मध्ये ३ जना पक्राउ
- पूर्ण विवरण सहित कर तिर्न नआए ठ्ला होटलहरू बन्द गरिने
- आदिवासी जनजातिमा नयाँ नेतृत्व चयन हुदै
- नेपालमा तिव्वतमार्गबाट दैनिक ४० केजी सुन तस्करी हुने
- रातो मछिन्द्रनाथको रथजात्रा आज बाट सुरु
- पर्खाल भत्कँदा च्यापिएर दुई जनाको मृत्यु
- विराटनगरमा ११ बर्षिय बालिका बलात्कृत, ७ महिनाको गर्भबाट खुलासा
- कतारको जेलमा रहेका शिक्षक रिहा
- अज्ञात रोगबाट महोत्तरीमा एक महिलाको मृत्यु
- शेखर ढुंगेलको गीति यल्बम बिमोचन
- विवाहको लगनमा धेरै विवाह परेकाले भोलिको बन्द फिर्ता
- हावाहुरीसगैं आएको असिनापानीले लाखौको क्षति
- सुनको भाउ तोलामा २ सय रुपैयाँ घट्यो
- पोखरामा प्रचण्डको मर्निङवाक हेर्नेहरूको भीड
- राजतन्त्र नभएकै कारण राष्ट्रियता खतरामा - कमल थापा
рдирдпрд╛рдБ рдкреЛрд╖реНрдЯ рдЧрд░рд┐рдПрдХрд╛ рд╕рдорд╛рдЪрд╛рд░рд╣рд░реБ
- एकैदिनमा ६/७ महिनाको हाजिरी गर्ने प्रधानाध्यापक
- खुकुरी प्रहार गरी घरमा आगो लगाउने वि. क. पक्राउ
- ७९ नेपालीहरू मोस्टवान्टेड सूचीमा
- राजधानीका मासु पसलमा छापा, मरेको पशुसमेत बेचिदै
- ससस्त्रका दुई जवानले एक महिलाको हत्या गरे
- काठमाण्डौमा २२ बर्ष यताकै सर्वाधिक ठूलो बर्षा
- साउदी अरबमा सार्स नामक भाइरस आतङ्क, नेपालीहरूलाइ समेत खतरा
- बालिकालाई भगाएर विबाह गर्ने शिक्षक प्रहरी नियन्त्रणमा
नेपाली तथा हिन्दी टिभीहरू
केहि सरकारी लिंकहरू





